प्रत्यक्षतर्फ चुनाव नजितेको क्षेत्रमा रास्वपाले तोक्यो समानुपातिक सांसद्लाई जिम्मेवारी, कहाँ को ? (सूचीसहित)

अनलाइनसमय |
८ वैशाख २०८३
प्रत्यक्षतर्फ चुनाव नजितेको क्षेत्रमा रास्वपाले तोक्यो समानुपातिक सांसद्लाई जिम्मेवारी, कहाँ को ? (सूचीसहित)

काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा समानुपातिक सांसद्लाई जिम्मेवारी तोकेको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णय अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

गत फागुन २१ को चुनावमा रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो ।

यी हुन् जिम्मेवारी पाएका समानुपातिक सांसद्हरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस