समाचार

मन्त्रिपरिषद्‌को बैठक बस्दै

२ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, २ वैशाख । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।  

खोज्नुहोस