समाचार

अनेरास्ववियुका अध्यक्षसहित ७ जना पक्राउ

३१ असार २०८३ by अनलाइनसमय

काठमाडौं, ३१ असार । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित ७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ...

खोज्नुहोस