घटना तथा अपराध

इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

३० वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, ३० वैशाख । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे प्रक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।...

खोज्नुहोस