शेयर मार्केट

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

३० वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, ३० वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बाँडफाँट प्रक्रिया गरिएको हो...

खोज्नुहोस