casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२६ सय विन्दुमुनि झर्‍यो नेप्से सूचक, साढे ७ अर्बको कारोबार

अनलाइनसमय |
२९ असार २०८३
२६ सय विन्दुमुनि झर्‍यो नेप्से सूचक, साढे ७ अर्बको कारोबार

काठमाडौं, २९ असार । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३० दशमलव ६० अंकले घटेर दुई हजार ५७० दशमलव १८ बिन्दुमा कायम भएको हो ।

आज ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज २२ धितोपत्रको शेयर मूल्य बढ्दा २४९ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३६८ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार सर्वाधिक २ दशमलव ३ प्रतिशतले बढेको छ ।

यसैगरी होटेल तथा पर्यटन १ दशमलव ९९, हाइड्रोपावर १ दशमलव ९८, उत्पादन तथा प्रशोधन १ दशमलव ३६, फाइनान्स १ दशमलव ३२, जीवन बीमा १ दशमलव ०७, लगानी शून्य दशमलव ८८, माइक्रोफाइनान्स शून्य दशमलव ८७, अन्य शून्य दशमलव ८५, विकास बैंक शून्य दशमलव ८३, म्युचुअल फण्ड शून्य दशमलव ८१, निर्जीवन बीमा शून्य दशमलव ७५ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।

आज सामुदायिक लघुवित्त ५ दशमलव ३७ र आत्मानिर्भर लघुवित्तको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

यसदिन उपकार लघुवित्त ११ दशमलव २८, बुद्धभुमि नेपाल हाइड्रोपावर ७ दशमलव ४७, दिब्यश्वरी हाइड्रोपावर ६ दशमलव ५१, हिम स्टार उर्जा ६ दशमलव ४२ र टक्सार पिखु वाखोला हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव २४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun