casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नयाँ आर्थिक वर्षमा बजार सकारात्मक, ७६.७१ अंकले बढ्यो नेप्से सूचक

अनलाइनसमय |
१ साउन २०८३
नयाँ आर्थिक वर्षमा बजार सकारात्मक, ७६.७१ अंकले बढ्यो नेप्से सूचक

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्षको पहिलो तथा साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ७६ दशमलव ७१ अंकले बढेर दुई हजार ६७४ दशमलव ४१ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २ लाख ४२ हजार १७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज २५९ धितोपत्रको शेयर मूल्य बढ्दा १३ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् ।

शुक्रबार म्युचुअल फण्ड शून्य दशमलव ३९ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ४ दशमलव ४३ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन ४ दशमलव २४, होटेल तथा पर्यटन ३ दशमलव ९१, लगानी ३ दशमलव ४१, फाइनान्स ३ दशमलव २४, अन्य २ दशमलव ८१, जीवन बीमा २ दशमलव ५५, बैंकिङ २ दशमलव ४, निर्जीवन बीमा २ दशमलव ०१, विकास बैंक १ दशमलव ८१, माइक्रोफाइनान्स १ दशमलव ५३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ७२ प्रतिशतले बढेको छ ।

आज श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रिजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक १४ दशमलव ८३, मिड सोलु हाइड्रोपावर १२ दशमलव ०५, शिखर पावर डेभलवमेन्ट १२ दशमलव ०१ र सिटी होटलको शेयर मूल्य ११ दशमलव ७ प्रतिशतले बढेको छ ।

यसैगरी आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसैगरि फस्टछ माइक्रो फाइनान्स लघुवित्त ६ दशमलव ९८, आरबीबी फोकस (४०) ६ दशमलव ११ र कर्पोरेट डेभलवमेन्ट बैंकको शेयर मूल्य ४ दशमलव ७२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun