casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पशुलाई निर्दयी व्यवहार गर्ने चार जना पक्राउ

अनलाइनसमय |
२८ कार्तिक २०८१
पशुलाई निर्दयी व्यवहार गर्ने चार जना पक्राउ

काठमाडौं, २८ कार्तिक । कपिलवस्तुमा पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नगरपालिका–१३ नहरचोकका ५५ वर्षीय इसाद आलम र सोही ठाउँका २७ वर्षीय समिम आलम छन् ।

उनिहरुलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले बुद्धभूमि नगरपालिका–२ पूर्वपश्चिम राजमार्गबाट पक्राउ हो । इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको टोलीले बा. प्र. ०३–००१ ख १९९२ नम्बरको ट्रक शंका लागेर जाँच गरेको थियो । ट्रकभित्र २४ वटा गोरू थिए । गोरूका पुच्छर बाँधेर झुण्ड्याइएको, नाक डोरीले छेडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

२४ वटा गोरुलाई यातना हुने गरी पुच्छर समेत बाँधेर, मुन्टो ठाडो पारेर नथीमा बाँधेर ओसारपसार गरेको पाइएको प्रहरीले जनाएको छ ।

जसमध्ये २ वटा गोरुको सिंङबाट रगत समेत आएको थियो । त्रिपालले पुरै ट्रक छोपेकाले गोरुलाई स्वासप्रस्वासमा समेत समस्या आएको बताइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun