casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

म्याद थपका लागि छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

अनलाइनसमय |
२ कार्तिक २०८१
म्याद थपका लागि छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं, २ कार्तिक । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

अदालतले दिएको म्याद सकिएपछि जोशीलाई अदालतमा उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका उनी गत असोज ६ गते पक्राउ परेका थिए । उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जहाजमार्फत पोखरा लगिएको थियो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

अहिले जोशीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सुरूमा ५ दिन र पछिल्लो पटक ७÷७ दिन थप भएको थियो ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun