के हो क्रेडिट रेटिङ ?, रेटिङबारे लगानीकर्ताले बुझ्नैपर्ने विषय (अन्तरवार्ता)

अनलाइनसमय |
३० जेठ २०८३
के हो क्रेडिट रेटिङ ?, रेटिङबारे लगानीकर्ताले बुझ्नैपर्ने विषय (अन्तरवार्ता)

काठमाडौं, ३० जेठ । पछिल्लो समय वित्तीय क्षेत्रमा ‘क्रेडिट रेटिङ’ शब्द निकै सुनिन थालेको छ । कुनै ठूलो ऋण लिन चाहने कम्पनी वा आईपीओ निष्कासन गर्ने संस्थाले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमता कति बलियो छ भन्ने मूल्यांकन गर्ने प्रक्रिया नै क्रेडिट रेटिङ हो ।

विशेषगरी कुनै कम्पनीले आइपीओ ल्याउनुअघि वा ५० करोड वा सोभन्दा बढी कर्जा लिने संस्थाहरूले क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था छ । कुन संस्थाले कस्तो क्रेडिट रेटिङ स्तर पाए भन्ने विषय सम्बन्धित संस्था मात्र होइन, आम लगानीकर्ताको पनि चासोको विषय हुनुपर्छ । तर धेरै नागरिक र लगानीकर्ताका लागि यसबारे राम्रो जानकारी भएको पाइँदैन । नेपालमा वित्तीय साक्षरताको स्तर अपेक्षाकृत कमजोर छ । सोहीकारण कतिपय लगानीकर्ताले अझै पनि हल्ला, अनुमान वा देखासिकीका आधारमा लगानी निर्णय गर्ने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा क्रेडिट रेटिङ लगानीकर्ताका लागि एक महत्वपूर्ण मार्गदर्शक बन्न सक्छ । यसै सन्दर्भमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा क्रेडिट रेटिङ प्रमुख, इक्रा नेपाल लिमिटेडका राजीव महर्जनसँग गरिएको कुराकानी : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस