casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आज संविधान दिवस

अनलाइनसमय |
३ असोज २०८३
आज संविधान दिवस

काठमाडौं, ३ असोज । नेपालले आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते यो दिवस मनाइन्छ। यस वर्ष संविधान जारी भएको ११ वर्ष पूरा भएको छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते संविधान जारी भएको घोषणा गरेका थिए ।

संविधान २००७ सालदेखि सुरु भएका लोकतान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन तथा विभिन्न वर्ग, समुदाय र क्षेत्रका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने दस्तावेजका रूपमा आएको थियो । यसले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक–समावेशी प्रतिनिधित्वलाई संवैधानिक आधार दिएको छ ।

तर संविधान जारी भएको ११ वर्ष पुग्दा पनि यसको पूर्ण कार्यान्वयनसँग जोडिएका प्रश्नहरू कायमै छन् । संविधानअनुसार बनाउनुपर्ने केही कानुन अझै बाँकी रहेको विषय संसदका आधिकारिक दस्तावेजहरूले पनि औंल्याएका छन् ।

यता पछिल्लो राजनीतिक परिवर्तनसँगै संविधान संशोधनको बहस पनि थप अगाडि आएको छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको र संविधान संशोधनका विषयमा बहस सुरु भएको कान्तिपुरले जनाएको छ ।

यसैबीच, जसपा नेपालले भने संविधानका केही विषयमा संशोधन आवश्यक रहेको भन्दै यस वर्षको असोज ३ लाई ‘विरोध दिवस’का रूपमा मनाउने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun