मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र बनाउन निजी क्षेत्रलाई दिइने

अनलाइनसमय |
१५ जेठ २०८३
मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र बनाउन निजी क्षेत्रलाई दिइने

काठमाडौं, १५ जेठ । त्सरकारले मोतिपुर र मयुरधापलगायत औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ।

मोतिपुर र मयुरधापमा औद्योगिक क्षेत्र निर्माणको लागि नेपाल उद्योग परिसंघले सरकारसँग प्रस्ताव गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस