ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन थालिने

अनलाइनसमय |
१५ जेठ २०८३
ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन थालिने

काठमाडौं, १५ जेठ । ग्रीन हाइड्रोजनको व्यावसयिक उत्पादनको सुरूवात गरिने भएको छ। हेटौँडामा २.५ मेगावाटको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट प्रोजेक्टको रूपमा कार्यान्वयन गर्ने आर्थिक वर्ष २०८३र८४ को बजेटमा उल्लेख छ। सुख्खा यामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौंमा १०० मेगावाटको ब्याट्री इनर्जी स्टोरेजको कार्यक्रम कार्यान्वयन गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस