शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब

अनलाइनसमय |
१५ जेठ २०८३
शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब

काठमाडौं, १५ जेठ । काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब बजेट छुट्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस क्षेत्रको विकासका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस