२ करोड लगानी गरेर कृषि तथा पशुपालन गर्ने गर्नेलाई ४० प्रतिशत प्रोत्साहन दिने

अनलाइनसमय |
१५ जेठ २०८३
२ करोड लगानी गरेर कृषि तथा पशुपालन गर्ने गर्नेलाई ४० प्रतिशत प्रोत्साहन दिने

काठमाडौं, १५ जेठ । सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने भएको छ । न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्साहन गर्ने भएको हो ।

कृषिको सौलियत लोनलाई पनि वास्ताबीक कृषसम्म पुर्याने लक्ष्य राखेको छ । भने कृषि उत्पादनलाई प्रोत्सान गर्ने भएको छ । भने, पशुको डाक्टरलाई पनि कृषकसँग जोडिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस