नेपाल टेलिकममा सरकारको सेयर स्वामित्व ६६ प्रतिशतमा सीमित गरिने

अनलाइनसमय |
१५ जेठ २०८३
नेपाल टेलिकममा सरकारको सेयर स्वामित्व ६६ प्रतिशतमा सीमित गरिने

काठमाडौं, १५ जेठ । सरकारले आगामी पुसभित्रै नेपाली टेलिकममा आफ्नो ६६ प्रतिशत मात्रै स्वामित्व राखेर बाँकी हिस्सा सर्वसाधारणलाई बेच्ने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् पुसभित्रै टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा सीमित गर्ने घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस