casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५० प्रतिशत जनसंख्या बीमाको दायरामा, स्वैच्छिक सहभागिता किन कमजोर ? (अन्तरवार्ता)

अनलाइनसमय |
१९ वैशाख २०८३
५० प्रतिशत जनसंख्या बीमाको दायरामा, स्वैच्छिक सहभागिता किन कमजोर ? (अन्तरवार्ता)

काठमाडौं, १९ वैशाख । मानिसको जीवनमा जोखिम हस्तान्तरण र आर्थिक सुरक्षाको मेरुदण्ड मानिन्छ ‘बीमा’ । बीमा जीवन र निर्जीवन दुवै बीमाको आआफ्नै महत्व छ, जसमध्ये आज हामी जीवन बीमाको सन्दर्भमा कुरा गर्दै छौं ।

नेपालको पछिल्लो तथ्याङ्क अनुसार आधा अर्थात् ५० प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । नेपाल जस्तो मुलुकका लागि यो संख्या आफैमा उत्साहजनक हो । तर यो पहुँचमा स्वैच्छिक सहभागिताभन्दा पनि वैदेशिक रोजगार जस्ता ‘अनिवार्य’ बीमाको हिस्सा ठूलो छ । आम नागरिकले बुझेर बीमाका लागि आफै अग्रसर हुने क्रम अझै पनि कम छ । अर्कोतर्फ, बीमालाई बचत तथा लगानीको उपकरणको रूपमा लिइने प्रचलन त छँदै छ ।

यसै बीचमा, नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको राष्ट्रिय जीवन बीमा कम्पनीको भूमिका झनै महत्वपूर्ण बनेको छ । सरकारी स्वामित्वको यस संस्थाको बीमा व्यवसायमा उपस्थिति कस्तो छ ? निजी कम्पनीहरूको तीव्र प्रतिस्पर्धा, घट्दो बैंक ब्याजदरका कारण लगानी व्यवस्थापनमा परेको दबाब र प्रविधिमैत्री सेवा प्रवाहको चुनौतीका बीच यो संस्था कसरी अगाडि बढिरहेको छ ? नेपालको बीमा बजारमा संस्थाले देखेका अवसर र चुनौती के हुन् ? यसका लागि व्यावसायिक योजना र रणनीति के छ ?

हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun