धितोपत्रमा कसरी गर्ने स्मार्ट लगानी ? (अन्तरवार्ता)

अनलाइनसमय |
६ चैत २०८२
धितोपत्रमा कसरी गर्ने स्मार्ट लगानी ? (अन्तरवार्ता)

काठमाडौं, ६ चैत । यो साता विश्वभर ‘ग्लोबल मनी विक २०२६’ मनाइँदै छ । विश्वभर आर्थिक शिक्षा र जिम्मेवार वित्तीय व्यवहारलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष ग्लोबल मनी विक मनाइन्छ । यस वर्ष मार्च १६ अर्थात् चैत २ देखि शुरु भएको यो अभियान यही चैत ८ गतेसम्म चल्नेछ । यस यस वर्षको ग्लोबल मनी विकको थिम क्mबचत ःयलभथ त्बपिक रहेको छ, जसले पैसासम्बन्धी विषयमा खुला संवाद, सही जानकारी, सचेत निर्णय र जिम्मेवार लगानी संस्कृतिलाई प्रोत्साहन गर्ने लक्ष्य राख्छ । नेपालमा पनि वित्तीय साक्षरता अभिवृद्धि, लगानीकर्तामा ज्ञान, शीप तथा क्षमता विकास, जोखिम न्यूनीकरण र सचेतना बढाउन विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

ग्लोबल मनी विकमा नियामक निकाय र वित्तीय कारोबारसँग सम्बन्धित निकायहरुले महत्वका साथ वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्छन् । धितोपत्र बजार सञ्चालकका रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि यो अवसरमा लगानीकर्ता शिक्षामा जोड दिँदै आएको छ ।

अनलाइन कारोबार प्रणाली, प्रविधिको प्रयोग र लगानीकर्ताको पहुँच विस्तारसँगै नेपालको धितोपत्र बजारमा नयाँ तथा साना लगानीकर्ताको संख्या पनि बढ्दो छ । तर पर्याप्त जानकारी, वित्तीय साक्षरता र जोखिमबारे सचेतना अभावमा धेरै लगानीकर्ताले चुनौती पनि सामना गरिरहेका छन् । यही सन्दर्भमा धितोपत्र बजारमा ग्लोबल मनी विकको उद्देश्य, यसले दिने सन्देश र समग्र लगानीकर्ता साक्षरताका लागि नेप्सेले गरिरहेका कामबारे आजको वित्तीय संवादमा छलफल गरिनेछ ।

यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंसँग गरिएको कुराकानी यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस