casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इनिशा विक हत्या प्रकरणको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारसँग प्रचण्डको माग

अनलाइनसमय |
२८ फागुन २०८२
इनिशा विक हत्या प्रकरणको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारसँग प्रचण्डको माग

काठमाडौं, २८ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुर्खेतकी १६ वर्षीया इनिसा विकको हत्याको छानविन गरी दोषीलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गरेका छन् ।

प्रचण्डले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् विकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको बताएका छन् । उनले मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै उनले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् । उनले लेखेका छन्, ‘सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ । मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’

सुखृेतको गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कार पछि हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun