casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

प्रहरीले भन्यो : गलत सूचना लाइक, शेयर वा फरवार्ड गर्नु समेत अपराध हो, कारबाही हुन सक्छ

अनलाइनसमय |
१३ फागुन २०८२
प्रहरीले भन्यो : गलत सूचना लाइक, शेयर वा फरवार्ड गर्नु समेत अपराध हो, कारबाही हुन सक्छ

काठमाडौं, १३ फागुन । सामाजिक सञ्जालमा आउने सूचना शेयर गर्नु अघि सोचविचार गर्न प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालबाट गलत सूचना पोस्ट गर्ने मात्र नभई त्यसमा लाइक, शेयर, वा फरवार्ड गर्ने व्यक्ति समेत कानुनको दायरामा आउने स्पष्ट पारेको हो ।

‘ पुरानो भ्रामक भिडियो नयाँ भन्दै पोस्ट गर्नु सामान्य कुरा हो भन्ने सोच रहेको छ, प्रहरीले सूचनामा भनेको छ, ‘कुनै सामग्री शेयर, लाइक वा फरवार्ड गर्ने व्यक्ति पनि कानुनी रूपमा जिम्मेवार हुन्छ ।’

पुरानो भ्रामक भिडिओलाई नयाँ भन्दै फेलाउनु गलत सूचना फैलाउने कार्य रहेको र कानुन अनुसार यसलाई अपराध मानिने प्रहरीले स्पष्ट पारेको छ । प्रहरीले शेयर गर्ने व्यक्ति कानुनी रूपमा जिम्मेवार नहुने भन्ने गलत बुझाई समेत रहेको बताएको छ ।

त्यस्तै फेक अकाउन्ट प्रयोग गर्दा पहिचान लुक्ने विश्वास समेत कतिपयले राख्ने गरेका हुन्छन् । तर फेक अकाउन्ट प्रयोग गर्दा पनि डिजिटल पहिचान लुक्दैन र सम्बन्धित व्यक्ति पत्ता लगाउन सकिन्छ ।

यसैगरी डिजिटल रेकर्डलाई प्रमाण मानिँदैन भन्ने भ्रम समेत कतिपयमा रहेको देखिन्छ । स्क्रिनशट, आईपी लग, डिजिटल रेकर्ड आदि अदालतमा अकाट्य प्रमाणको रूपमा मान्य हुने प्रहरीले जनाएको छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट गैरकानुनी, अनैतिक वा घृणा फैलाउने सामग्री प्रकाशन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

May be an image of text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun