casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नक्कली सुन देखाई साढे २१ लाख ठगी गर्ने दुई जना पक्राउ

अनलाइनसमय |
१२ साउन २०८२
नक्कली सुन देखाई साढे २१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १२ साउन । नक्कली सुन देखाई ठगी गरेको आरोपमा भक्तपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका–८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धी बहादुर तामाङ र चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।

२०८१ फागुन २५ गते र्सुविनायक नगरपालिका–६ बस्ने ओखलढुङ्गा घर भएका एक पीडितलाई भक्तपुर इबामोरा चोक नजिक बोलाई नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनी प्रलोभनमा पारी १२ लाख रूपैयाँ लिएर फरार भएका थिए । त्यस्तै २०८२ जेठ २७ गते भक्तपुर राधे राधे बस्ने दोलखा घर भएका पीडितलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएका थिए ।

सो घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun