casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सप्तरीबाट ३८८ किलो गाँजासहित एक जना पक्राउ

अनलाइनसमय |
५ साउन २०८२
सप्तरीबाट ३८८ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं, ५ । साउन सप्तरीको राजगढ गाउँपालिकाबाट प्रहरीले ३८८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

राजगढ गाउँपालिका–३ नर्घो बस्ने ४१ वर्षीया रेखा कुमारी मण्डलको घरबाट प्रहरीले अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ८८ किलो ७ सय ३० ग्राम सहित आइतबार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun