casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु

अनलाइनसमय |
५ असार २०८२
मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु

काठमाडौं, ५ असार । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगीमा कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीमाथि अनुसन्धान सुरू गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीको टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो । १ सय ४४ बचतकर्ता र सञ्चालकसमेतको गरी १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो ।

मितेरी सहकारीका महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनि ह्वाटसेबमार्फत सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ । उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी कीर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको पपाइएको छ । साथै उनले फरक फरक नामबाट फेसबु र ह्वाटसेब खोली ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun