casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गभर्नर बन्ने पक्का भएपछि गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

अनलाइनसमय |
५ वैशाख २०८२
गभर्नर बन्ने पक्का भएपछि गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

काठमाडौं, ५ वैशाख । गभर्नर नियुक्त हुने पक्का भएपछि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् । भट्टले शुक्रबार बिहान राजीनामा बुझाएका हुन् ।

सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । तर, सत्ता साझेदार दल नेपाली कांग्रेस–नेकपा एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा लामो समयसम्म सहमति जुट्न सकेको थिएन । गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भट्टका नामममा सहमति भएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन् । अब सिफारिस समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ । त्यसपछि मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्तिको औपचारिक निर्णय गर्ने छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने व्यवस्थापनमा स्नातकोतर गरेका छन् । भट्ट यसअघि कांग्रेसबाट अर्थमन्त्री बनेका डा.प्रकाशशरण महतको आर्थिक सल्लाहकारसमेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun