casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कांग्रेस विभाजनको जोखिम बढेको खड्काको दाबी

अनलाइनसमय |
४ असोज २०८३
कांग्रेस विभाजनको जोखिम बढेको खड्काको दाबी

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको विवाद गम्भीर मोडमा पुगेको बताएका छन् ।

सभापति गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन अघि बढाइरहेका बेला खड्काले आफू भने महाधिवेशन प्रक्रियामा सहभागी नरहेको बताएका हुन् । उनका अनुसार पार्टी विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू अधिवेशन प्रक्रियाबाट अलग बसेका हुन् ।

खड्काले सामाजिक सञ्जालमार्फत आफू महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नरहेको बताए । उनले अदालतमा आफूहरूले दायर गरेको मुद्दालाई प्राथमिकताका साथ सुनुवाइ गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

उनले पछिल्लो अवस्थालाई पार्टी विभाजनको सम्भावना बढेको अवस्थाका रूपमा व्याख्या गरे । यद्यपि, विभाजन रोक्न आफूहरू अझै प्रयासरत रहेको उनको भनाइ छ ।

खड्काको यो धारणा कांग्रेसभित्र समानान्तर रूपमा अघि बढिरहेका महाधिवेशन प्रक्रियाबीच आएको हो । देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ भने थापा नेतृत्वको पक्षले आफ्नो घोषित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun