तोलामा ३ हजार २ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
८ भदौ २०८३
तोलामा ३ हजार २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ८ भदौ । केही दिन यता सुनको मूल्य लगातार बढिरेको छ । अघिल्लो कारोबार दिनको तलनाम आज सुन तोलामा ३ हजार २०० रुपैयाँले

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनन आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी भने तोलमा १० रुपैयाँले घटेको छ । आइतबा रप्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस