casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

यी हुन् मदन पुरस्कारका लागि १० उत्कृष्ट कृति

अनलाइनसमय |
४ साउन २०८३
यी हुन् मदन पुरस्कारका लागि १० उत्कृष्ट कृति

काठमाडौं, ४ साउन । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका लागि अन्तिम छनोटमा परेका १० पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार सूची सार्वजनिक गरेका हुन् ।

यस वर्ष अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास (रोशनकुमार झा), नेवार समुदायका परम्परागत मुकुन्डोनाच (वीणा जोशी राजभण्डारी), परिधि (उमा सुवेदी), महायुग (सीमा आभास), सलह (श्रवण मुकारुङ), स्वस्पर्श (डा. नवराज केसी) र हिउँद (नदीश) छनोटमा परेका छन् ।

गुठीका अनुसार यस वर्ष मदन पुरस्कारका लागि कुल २९८ पुस्तक प्राप्त भएका थिए । तीमध्ये उत्कृष्ट १० कृति छनोट गरिएको हो । यही सूचीबाट एक कृतिलाई २०८२ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

मदन पुरस्कारको राशि २०७५ सालदेखि चार लाख रुपैयाँ कायम रहेको छ । २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०१३ सालदेखि पुरस्कार प्रदान गर्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun