ऊर्जा उत्पादन र विकास गर्न साढे ८५ अर्ब बजेट विनियोजन

अनलाइनसमय |
१५ जेठ २०८३
ऊर्जा उत्पादन र विकास गर्न साढे ८५ अर्ब बजेट विनियोजन

काठमाडौं, १५ जेठ । काठमाडौं । सरकारले ऊर्जा उत्पादन र विकास गर्न आगामी आर्थिक वर्षको लागि साढे ८५ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै जारी गरेको आगामी आथिर्क वर्ष २०८३–८४ को बजेटमार्फत ८५ अर्ब ५४ करोड रुपैयाँको बजेट यो क्षेत्रलाई दिएको घोषणा गरेका छन् ।
उनले काठमाडौंमा १०० मेगावाटको ब्याट्री स्टोरेज क्षमता बनाउने पनि घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस