casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१२.८३ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ७१ करोडको कारोबार

अनलाइनसमय |
१७ पुष २०८२
१२.८३ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ७१ करोडको कारोबार

काठमाडौं, १७ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १२ दशमलव ८३ अङ्कले घटेर दुई हजार ६२० दशमलव ९२ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ६३ धितोपत्रको शेयर मूल्य बढ्दा १८९ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३६ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार अन्य (शून्य दशमलव ०१ प्रतिशत) समूहको उपसूचक बाहेक बाँकी सबै घटेको छ ।

यसदिन व्यापार १ दशमलव ०९, जीवन बीमा शून्य दशमलव ७८, फाइनान्स शून्य दशमलव ७४, बैंकिङ शून्य दशमलव ६४, होटेल तथा पर्यटन शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ४७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव १९, लगानी शून्य दशमलव ६, माइक्रोफाइनान्स शून्य दशमलव ४ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त र एसवाइ प्यानल रहेका छन् । यस्तै हिम स्टार उर्जा ८ दशमलव ०९, कालिका पावर ५ दशमलव ८९ र बुङ्गल हाइड्रोको शेयर मूल्य ४ दशमलव ७८ प्रतिशतले बढेको छ ।

यसैगरी ग्लोबल आइएमइ सम्मुनत योजनाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै बोटलर्स नेपाल तराई ४ दशमलव ३४, सयपत्री हाइड्रोपावर ३ दशमलव ०४, लक्ष्मी लघुवित्तको शेयर मूल्य २ दशमलव ९३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun