casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६ गुणाले बढ्यो अचार निकासी

अनलाइनसमय |
७ असार २०८२
६ गुणाले बढ्यो अचार निकासी

काठमाडौं, ७ असार । पछिल्लो समय नेपाली भान्साको स्वाद अचार विश्व बजारमा पनि लोकप्रिय बन्दै गएको छ । विभिन्न देशमा गएर बसोबास गरेका नेपाली तथा अचारको स्वाद थाहा पाएकाहरूले माग गर्न थालेसँगै यसको निकासी बढ्दै गएको देखिन्छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को ११ महिनामा १५ करोड ९६ लाख रुपैयाँ बराबरको १ लाख ८५ हजार ६७१ किलोग्राम (केजी) अचार बाहिरिएको छ, जुन मूल्यका आधारमा गत साउनको तुलनामा करिब ६ गुणाले धेरै हो । आवको पहिलो महिना (साउन)मा २ करोड २३ लाख रुपैयाँको अचार निकासी भएको तथ्याङ्क छ ।

विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत जेठसम्ममा अष्ट्रेलियामा ३ करोड ७१ लाख, इटलीमा ३ करोड ५८लाख र अमेरिकामा ३ करोड १७ लाख रुपैयाँको अचार बाहिरिएको छ ।

स्रोत भन्सार विभाग
चालू आवको ११ महिनामा नेपालले जेठ मसान्तसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १८ दशमलव ८० प्रतिशत बढी हो । गत आवको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको व्यापार भएको थियो ।

गत जेठसम्ममा निर्यात ७७ दशमलव ७७ प्रतिशतले बढेको छ । गत आवको जेठसम्ममा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको भएको छ । यसैगरी आवको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । गत आवको यसै अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun