casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पेवेल नेपाल र सजिलो पेको अनुमतिपत्र खारेज

अनलाइनसमय |
६ असार २०८२
पेवेल नेपाल र सजिलो पेको अनुमतिपत्र खारेज

काठमाडौँ, ६ असार । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनीहरूको अनुमतिपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट प्रालिलाई दिइएको भुक्तानी सेवा प्रदायकको लाइसेन्स रद्द गरेको हो ।

राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूले भुक्तानी तथा फस्र्यौट ऐन, सम्बन्धित विनियमावली, निर्देशन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनका विभिन्न प्रावधानहरू उल्लङ्घन गरेको पाइएको थियो ।

पेवेल नेपालले २०७७ सालको असोज ११ गते र सजिलो पेले २०७७ सालको चैत १७ गते भुक्तानी सेवा सञ्चालन गर्न अनुमति पाएका थिए । तर पछिल्लो मूल्यांकनका आधारमा दुवैले आवश्यक कानुनी तथा प्राविधिक मापदण्ड पालना नगरेको भन्दै लाइसेन्स खारेज गरिएको हो ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले अनुमति खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार यी दुवै कम्पनी अब भुक्तानी सेवा प्रदायकको हैसियतमा कुनै कारोबार गर्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun