casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३९.३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा

अनलाइनसमय |
२८ जेठ २०८२
३९.३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा

काठमाडौं, २८ जेठ । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ ।

केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को दश महिनामा मार्जिन प्रकृतिको ३५ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा वैशाखसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ३९ दशमलव ३ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

चालू आवको दश महिनामा मार्जिन प्रकृतिको कर्जामा ठूलो कर्जा लिने सबैभन्दा बढी बढेका छन् । सो अवधिमा १ करोड भन्दा बढी कर्जा लिने ५३ दशमलव ३ प्रतिशतले बढेको छ । यस्तो कर्जा आवको पहिलो महिना साउनमा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो भने वैशाखसम्म आइपुग्दा बढेर ८५ अर्ब ७३ करोड रुपैयाँ कायम भएको हो ।

त्यस्तै सो अवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा लिनेहरू २१ दशमलव १ प्रतिशतले बढेको छ । यसपछि २५ लाखदेखि ५० लाखसम्म कर्जा लिनेहरू १५ दशमलव ३ प्रतिशत र २५ लाख भन्दा कम २५ लाख भन्दा कम कर्जा लिनेहरू १० दशमलव ८ प्रतिशतले बढेको छ ।

चालू आवको साउनको मौद्रिक नीतिले शेयर धितो कर्जामा ५० लाखसम्मको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा कायम गरेको थियो । यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाबाट शेयर कर्जा प्रवाह हुन सहज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun