casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

दश महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स

अनलाइनसमय |
२७ जेठ २०८२
दश महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स

काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा साढे १३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार चालू आवको वैशाखसम्ममा १३ खर्ब ५६ अर्ब ६१ कोरोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको वैशाखसम्मको तुलनामा १३ दशमलव २ प्रतिशतले बढी हो । यस्तो रेमिट्यान्स गत आवको सोही आवधिमा १६ दशमलव ९ प्रतिशतले बढेको थियो ।

चालू आवको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही महिनामा विप्रेषण आप्रवाह रु.११५ अर्ब ९९ करोड रहेको थियो ।

दश महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

चालू आवको वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ४, लाख ५ हजार ६१० जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ हजार ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun