casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पुँजी बजार सुदृढीकरणमा जोडः नेप्से र स्टक ब्रोकरको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न

अनलाइनसमय |
१७ जेठ २०८२
पुँजी बजार सुदृढीकरणमा जोडः नेप्से र स्टक ब्रोकरको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, १७ जेठ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक एकदिने उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेप्सेमा आवद्ध ९२ ओटा कारोबार सदस्य (ब्रोकर तथा डिलर) संस्थाहरूका प्रमुख कार्यकारी अधिकृतहरू र सूचना प्रविधि सम्बन्धी कर्मचारीको सहभागिता थियो ।

समारोहको उद्घाटन नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गरेका थिए । उनले आफ्नो मन्तव्यमा वित्तीय प्रणाली राष्ट्रको समग्र अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको नियमन, सुपरिवेक्षण र संरचनागत मजबुती अत्यावश्यक रहेको बताए । ‘धितोपत्र बजारमा सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्था गरिएका छन्, बजार सहभागीताहरूलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरू पनि निरन्तर संचालन भइराख्नुपर्दछ,’ उनले भने ।

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले प्रविधि, सुशासन र अनुपालन अहिले पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको बताए । ‘यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरू लाभान्वित हुने अपेक्षा मैले गरेको छु,’ उनले भने, ‘लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्न मद्दत मिल्नेछ ।’

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाइँले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए। ‘यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरु लाभान्वित हुने अपेक्षा मैले गरेको छु’, उनले भने, ‘यसबाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न मद्दत मिल्नेछ।’

सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजीबजारको नियामक निकाय सेबोन र नेप्से पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे । उनले पुँजीबजार सुदृढीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

सीडीएससीका उपप्रबन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फछ्र्यौट, नेप्सेकी सहायक आईटी प्रबन्धक निशा तिमिल्सिनाले नट्स सञ्चालन, नेप्सेका सहायक आईटी प्रबन्धक निरन्जन सिंह नायकले टीएमएस सञ्चालन, नेप्सेका सहायक प्रवन्धक गिरिराज दाहालले दोस्रो बजारसम्बन्धी कानुनी व्यवस्था र नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले समग्र दोस्रो बजार कारोबार सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun