casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कृषि क्षेत्रमा १ वर्षभित्र वैदेशिक लगानी खुला गर्ने तयारी

अनलाइनसमय |
९ जेठ २०८२
कृषि क्षेत्रमा १ वर्षभित्र वैदेशिक लगानी खुला गर्ने तयारी

काठमाडौं, ०९ जेठ । सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुला गर्ने नीति तर्जुमा गर्ने भएको छ ।

पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्न सिफारिस सरकारले गरेपछि एक वर्षभित्र आवश्यक कानुनी तथा नीतिगत तयारी गरिने कार्ययोजना बनाएको हो ।

उक्त काम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा अघि बढाइनेछ ।

यसका लागि प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा बनेको कार्यान्वयन समितिले आयोगको सुझावलाई मूर्त रूप दिन वैदेशिक लगानी खोल्ने दिशामा कार्ययोजना अघि बढाइसकेको छ ।

सरकारले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, आधुनिकता, पुँजी र व्यवस्थापनको प्रवाहमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसहित यो कदम चालेको हो । यो निर्णयले कृषिक्षेत्रमा दीर्घकालीन रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun