casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तुर्कमेनिस्तानसँग नेपालको व्यापार : निर्यात शून्य, ८२ करोडको आयात

अनलाइनसमय |
२१ चैत २०८१
तुर्कमेनिस्तानसँग नेपालको व्यापार : निर्यात शून्य, ८२ करोडको आयात

काठमाडौं, २१ चैत । नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दो छ । आयातको तुलनामा निर्यात क्षमता कम्जोर हुँदा नेपालको व्यापार घाटा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव)को ८ महिनामा नेपालले १६० ओटा देशसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १२६ देशसँग व्यापार घाटामा रहदाँ ३४ देशसँग मात्रै व्यापार बचतमा छ । व्यापार घाटा भएका यस्ता मुलुकहरू पनि छन्, जोसँग नेपाललाट निर्यात नै भएको छैन । त्यस्ता मुलुकहरूमध्ये तुर्कमेनिस्तान पनि एक हो ।

वैदेशिक व्यापारमा धेरै नाम नसुनिएको तुर्कमेनिस्तानसँग नेपालले हालसम्म एक रुपैयाँको पनि निकासी गर्न गरेको छैन । यद्यपि चालू आवको ८ महिनामै यो मुलुकबाट ८२ करोड ३८ लाख रुपैयाँको वस्तु आयात गरिसकेको विभागको तथ्याङ्क छ ।

सो अवधिमा तुर्कमेनिस्तानबाट गत फागुनसम्ममा सबैभन्दा धेरै भित्रिने वस्तुमा पोटासियम क्लोराइड रहेको छ । यो ६७ करोड ९३ लाख रुपैयाँ बराबरको १ करोड २६ लाख ७५ हजार किलोग्राम (केजी) आयात भएको छ । त्यसैगरी १४ करोड ४४ लाख रुपैयाँ बराबरको २६ लाख केजी रासायनिक मल, पोटासिक भित्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun