casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

किन बढ्यो अर्जेन्टीनासँग नेपालको ५ गुणा व्यापार घाटा

अनलाइनसमय |
१२ चैत २०८१
किन बढ्यो अर्जेन्टीनासँग नेपालको ५ गुणा व्यापार घाटा

काठमाडौं, १२ चैत । चालू आर्थिक वर्ष (आव)को ८ महिनामा नेपालको वैदेशिक व्यापार घाटा करिब १० खर्ब रहेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत साउनदेखि फागुनसम्मको अवधिमा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । जसमध्ये ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको सामान पैठरी हुँदा नेपालले १ खर्ब ५८ अर्ब १७ करोडको मात्रै निकासी गरेको छ ।

व्यापार घाटाका हिसाबले गत फागुनसम्ममा भारत र चीनपछि नेपालको सबैभन्दा धेरै व्यापार घाटा हुने मुलुकमा अर्जेन्टीना रहेको छ । दक्षिण अमेरिकी यो मुलुकसँग मात्रै नेपालको वैदेशिक व्यापार घाटा गत वर्षको ८ महिनाको तुलनामा यस वर्ष ५ गुणाले बढेको छ । गत आवको फागुनसम्ममा अर्जेन्टीनासँगको नेपालको व्यापार घाटा ७ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ४६ अर्ब ४७ लाख रुपैयाँ रहेको विभागको तथ्याङ्क छ ।

चालू आवको फागुनसम्ममा अर्जेन्टीनाबाट ४६ अर्ब ६४ लाख रुपैयाँको सामान आयात हुँदा नेपालले १६ लाख २४ हजारको मात्रै निकासी गरेको देखिन्छ ।

सो अवधिमा अर्जेन्टीनबाट सबैभन्दा धेरै आयात भएको प्रमुख वस्तुमा कच्चा सोयाविन तेल रहेको छ । ८ महिनामा यस्तो तेल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको २ लाख ६८ हजार १२ किलोलिटर भित्रिएको छ । नेपालको निर्यात व्यापारको प्रमुख हिस्सा ओगट्ने सोयाविन तेलका लागि आवश्यक कच्चा पदार्थ पनि अर्जेन्टीनबाटै आयात हुने गरेको देखिन्छ ।

गत फागुनसम्ममा आयातित प्रमुख पाँच वस्तु


स्रोत : भन्सार विभाग

नेपालले चालू आवको ८ महिनामा अर्जेन्टीनालाई दुई किसिमका मात्रै वस्तु निकासी गरेको छ । निकासी हुनेमा नक्कली गहना (धातु बाहेक) र संगीत वाद्ययन्त्रहरू (ड्रम, जाइलोफोन, झ्याली आदि) रहेको छ । गत फागुनसम्ममा यी वस्तुहरू क्रमशः १ लाख २० हजार, १५ लाख ३ हजार रुपैयाँको निर्यात भएको भन्सारको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun