casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बिहीबार ४९.१५ अङ्कले बढ्यो नेप्से, ११ अर्बको कारकोबार

अनलाइनसमय |
१५ फागुन २०८१
बिहीबार ४९.१५ अङ्कले बढ्यो नेप्से, ११ अर्बको कारकोबार

काठमाडौं, १५ फागुन । कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव १५ अङ्कले बढेर दुई हजार ८१५ दशमलव ०४ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १८६ धितोपत्रको शेयर मूल्य बढ्दा ५२ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३०० धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ३२ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव ९१, विकास बैंकको १ दशमलव ५३, लगानी १ दशमलव २५, होटेल तथा पर्यटनको १ दशमलव १२ र हाइड्रोपावर उपसमूहको शेयर मूल्य १ दशमलव ८ प्रतिशतले बढेको छ ।

आज अपर हेवाखोला हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन दोर्दीखोला हाइड्रोपावरको र सिन्धु विकास बैंकको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

भूगोल इनर्जीको ७ दशमलव १७ र उपकार लघुवित्तको ६ दशमलव २५ प्रतिशत शेयर मूल्यमा ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun