casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गार्डियन माइक्रोले पुस २१ देखि आइपिओ निष्कासन गर्ने

अनलाइनसमय |
१९ पुष २०८१
गार्डियन माइक्रोले पुस २१ देखि आइपिओ निष्कासन गर्ने

काठमाडौं, १९ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले यहीँ पुस २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँ बराबरको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँको २२ लाख ५० हजार कित्ता शेयर आइपिओ निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

त्यस्तै कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ । कम्पनीले यसअघि नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर निष्कासन गरिसकेको छ ।

सो आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun