casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आज नेप्से कारोबार बन्द

अनलाइनसमय |
५ असोज २०८३
आज नेप्से कारोबार बन्द

काठमाडौं, ५ असोज नेपाल स्टक एक्सेन्ज (नेप्से) को कारोबार आज बन्द हुने भएको छ । नेप्सेको साइटमा आएको प्राविधिक समस्याले शेयर कारोबार स्थगित गरिएको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

नेप्सेका ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर ‘डाटा हबमा’ हिजोदेख नै प्राविधिक समस्या देखिएको नेप्सेले जनाएको छ ।

उक्त समस्या समाधानका लागि निरन्तर पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन । यस्तो प्राविधिक गडबडीकै अवस्थामा शेयर कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत गम्भीर क्षति पुग्न सक्ने जोखिम देखिएको छ ।

सोही अवस्थालाई ध्यानमा राख्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको नियमित कारोबार सत्र रोक्न नेप्से समक्ष औपचारिक निवेदन दिएको थियो ।

सो बमोजिम नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आजको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको छ । कारोबार स्थगनका कारण लगानीकर्ता तथा सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति नेप्सेले औपचारिक रूपमा क्षमायाचना समेत गरेको छ । प्राविधिक समस्या समाधान हुनासाथ कारोबार पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun