casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेप्सेमा ७.०६ अङ्कको वृद्धि, ७ अर्ब नाघ्यो कारोबार

अनलाइनसमय |
६ असोज २०८३
नेप्सेमा ७.०६ अङ्कको वृद्धि, ७ अर्ब नाघ्यो कारोबार

काठमाडौं, ६ असोज । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ दशमलव ०६ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६५४ दशमलव २८ को विन्दुमा बन्द भएको छ । गत हप्ता शुक्रबार परिसूचक २२ दशमलव ८५ अङ्कले बढेर २,६४७ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । शुक्रबार ६ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर ७० हजार ६९१ पटक किनबेच भएको छ ।

मंगलबार ३५६ धितोपत्र कारोबारमा आए, जसमध्ये १३७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १३१ धितोपत्रको मूल्य घटेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा समूहको ०.४२, माइक्रोफाइनान्स र लगानी समूहको समान ०.४८, विकास बैंकको ०.४३, बैकिङ समूहको ०.३५ र होटल एण्ड टुरिजमको उपसूचक ०.३१ प्रतिशतले बढेको छ

मंगलबार मिड सोलू हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्तको ७.७५, मैलुङ खोला जलविद्युतको ५.६३ र माण्डु हाइड्रोपावरको ५.४३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज स्नो रिभर्सको शेयर मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले घटेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ६.९६, बोटलर्स नेपाल बालाजुको ६.७५ र इनिफिनिटी लघुवित्तको ५.६४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun