casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सिद्धार्थ बैंकको लाभांश घोषणा

अनलाइनसमय |
२३ मंसिर २०८१
सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई लाभांश घोषणा गरेको छ ।

मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने जनाएको छ । कुल ५६ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले यो लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun