casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत लाभांश घोषणा

अनलाइनसमय |
३१ भदौ २०८१
सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीका लागि लाभांशस्वरुप बोनस शेयर घोषणा गरेको छ ।

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ छ ।

प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun