casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बुधबार सामान्य अङ्कले बढेको नेप्से २१०४ को विन्दुमा, ५ अर्बभन्दा बढीको कारोबार

अनलाइनसमय |
१९ असार २०८१
बुधबार सामान्य अङ्कले बढेको नेप्से २१०४ को विन्दुमा, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, १७ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसुचक ३.७९ अङ्कले बढेर २१ सय ४ दशमलव २२ को विन्दुमा बन्द भएको छ ।

बुधबार १ करोड ७१ लख ३४ हजार कित्ता शेयर ६१ ह्जार १९९ पटक किनबेच हुँदा कुल ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । यस दिन ३१४ धितोपत्रको कारोबार हुँदा १३६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०१ धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

बुधबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक घटेको छ । आज व्यापार समूहको उपसूचकमा लगानीकर्ताको आकर्षण देखिएको छ । व्यापार समूहको उपसूचक ६.१२ प्रतिशतले बढेको छ ।

बुधबार कारोबारमा आएका धितोपत्रमध्ये सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै गुहेश्वरी मरच्यान्ट बैंक एन्ड फाइनान्सको ९.९८, मन्जुश्री फाइनान्सको ९.९६, सप्तकोशी डिभलपमेन्ट फाइनान्सको ८.०८ र मैलुङ खोला जलविद्युत कम्पनीको ७.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा बढी चिख्र्वा हाइड्रोपावरको शेयर मूल्य ४.७० प्रतिशतले घटेको छ । हिमालय उर्जा विकास कम्पनीको ४.२७, माण्डु हाइड्रोपावरको ४.११, प्रभु सेलेक्ट फन्डको ४.०१ र बोतलर्स नेपाल (बालाजु) लिमिटेडको ३.९६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun