casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेप्सेमा २७.९४ अङ्कको वृद्धि, बढे सबै उपसूचक

अनलाइनसमय |
२६ भदौ २०८३
नेप्सेमा २७.९४ अङ्कको वृद्धि, बढे सबै उपसूचक

काठमाडौं, २६ भदौ । यस साताको कारोबार अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव ९४ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ५५९ दशमलव ४९ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन १८ दशमलव ७ अङ्कले बढेर २,५६० को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३६ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर ४९ हजार ६ पटक किनबेच भएको छ ।

शुक्रबार ३४५ धितोपत्र कारोबारमा आए, जसमध्ये २३७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३१ धितोपत्रको मूल्य घटेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । यस दिन हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जिवन बीमाको १.७२, लगानी समूहको १.५८, व्यापार समूहको १.४०, विकास बैंकको १.०५, माइक्रोफाइनान्सको ०.८९ र बैंकिङ समूहको उपसूचक ०.७८ प्रतिशतले बढेको छ ।

शुक्रबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै १० दशमलव ५३ प्रतिशतले बढेको छ । त्यस्तै, अभियान लघुवित्तको १०.०९, सिन्धु विकास बैंकको ९.५४, सर्भाेतम् पेन्टस्को ८.०४ र एभरेष्ट बैंकको ६.६४ प्रतिशतले बढेको छ ।

आज मल्टिपर्पाेज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.७१ प्रतिशतले घटेको छ । त्यस्तै, इमर्जिङ नेपालको ४.२१ र ओम मेघाश्रीको ४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun