casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

चीनद्वारा नेपाललाई प्रदान गरिएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप काठमाडौँ आइपुग्यो

अनलाइनसमय |
२६ भदौ २०८३
चीनद्वारा नेपाललाई प्रदान गरिएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप काठमाडौँ आइपुग्यो

काठमाडौं, २६ भदौ । चीनको सहयोगमा नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप शुक्रबार काठमाडौँ आइपुगेको छ ।

शुक्रबार चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो ट्रान्सपोर्ट विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

उक्त राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत महामहिम चााङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन सहभागी थिए ।

नेपालको अति आवश्यक आवश्यकतालाई ध्यानमा राखी पठाइएको यो राहत सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल सुरक्षात्मक मास्क, शव फ्रीजर, डिएनए परीक्षण उपकरण तथा रिएजेन्टहरू र जल उद्धार सामग्रीहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun