casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने मन्त्रीहरूको लाइन ग्यासको भन्दा लामो हुन्छ : आशिका 

अनलाइनसमय |
२६ भदौ २०८३
ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने मन्त्रीहरूको लाइन ग्यासको भन्दा लामो हुन्छ : आशिका 

काठमाडौं, २६ भदौ । रास्वपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै तामाङले तामाङले ग्यास छैन भने सरकारले सोही अनुसारको घोषणा गर्न चुनौती दिइन् ।

उनले भनिन्, ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुप¥यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्‍यो । होइन भने महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ ।’

सांसद तामाङले ग्यास भएर पनि पसलेले नबेचेको भनेर आफूलाई दैनिक फोन आउने गरेको बताइन् । ‘मलाई दिनकै पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर फोन आउँछ । यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ?’

साथै उनले जनताले भोकभोकै बस्ने दिनका लागि रास्वपालाई दुई तिहाई मत नदिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun