casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पूँजी बजार सुधार गर्न सरकारको २१ बुँदे कार्ययोजना

अनलाइनसमय |
३० भदौ २०८३
पूँजी बजार सुधार गर्न सरकारको २१ बुँदे कार्ययोजना

काठमाडौं, ३० भदौ । सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा प्राथमिक बजार सुधार, नयाँ वित्तीय उपकरण विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार र संस्थागत लगानीकर्ता बढाउने विषय समेटिएका छन् ।

योजनाअनुसार आईपीओ निष्काशनसम्बन्धी नयाँ मापदण्ड लागू गर्नुका साथै ऋणपत्र, कर्पोरेट बन्ड, ईटीएफलगायत वित्तीय उपकरणको विकास गरिनेछ । नेप्सेको पुनर्संरचना गर्दै २०८३ मंसिरभित्र नयाँ ‘बेन्चमार्क इन्डेक्स’ सञ्चालनमा ल्याउने लक्ष्य पनि राखिएको छ ।

सरकारले एनआरएनलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था, संस्थागत लगानीकर्तालाई शेयर बजारमा आकर्षित गर्ने नीति तथा बैंक तथा वित्तीय संस्थाको पूँजी बजार लगानीसम्बन्धी सीमा पुनरावलोकन गर्ने योजना बनाएको छ ।

त्यस्तै, दीर्घकालीन शेयर लगानीलाई प्रोत्साहन गर्न ३६५ दिनभन्दा बढी शेयर राखेर बिक्री गर्दा पूँजीगत लाभकर ३.७५ प्रतिशत र छोटो अवधिको कारोबारमा ५ प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ ।

कार्ययोजनाले समग्रमा पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र लगानीमैत्री बनाउँदै बैंकमा आधारित प्रणालीबाट बजारमा आधारित वित्तीय प्रणालीतर्फ अघि बढाउने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun