casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण: श्रममन्त्री अर्याल

अनलाइनसमय |
१० असार २०८१
मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण: श्रममन्त्री अर्याल

काठमाडौं, १० असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सृजना गर्ने देखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुराएको बताएका हुन ।

समापन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले सहकारीले गाउँ गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको बताए । ‘सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ । उनीहरुले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ,’ उनले भने । सहकारीकै कारण धेरै मानिसको जीवनस्तर उकासिएको छ ।

तर, केही निश्चित व्यक्तिको बदमासीको कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको उनले बताए । ‘तिनै बदमासले सहकारी संघ संस्थाका व्यक्तिलाई उचाल्ने, सहकारी क्षेत्रमा हुलहुज्जत गर्ने र सहकारीको बदनाम गराउँदैछन,’ उनले भने । तर, सहकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन गरेको सहयोगलाई बिर्सन नहुने उनले जिकिर गरे । त्यसैले सहकारीको योगदानको बिषयमा ठूलो बहस नै चलाउनु पर्ने उनले बताए ।

राष्ट्रिय सहकारी महासंघले गत शुक्रबार देखि सहकारी रोजगार मेलाको आयोजना गरेको हो । संघको परिसरमा नै मेलाको आयोजना गरिएको थियो । मेलामा विभिन्न स्टल तथा छलफल पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun