main

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुले गरे गृहमन्त्रीलाई आग्रह

१२ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १२ असार । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधबार नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला...

खोज्नुहोस